‘अभिमन्यु’को रहस्यमय संसारमा पैसाको खेल – शीर्ष गीत सार्वजनिक

September 3, 2025 at 03:53 AM

काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को शीर्षक गीत (टाइटल ट्र्याक) सार्वजनिक भएको छ। यो गीतले चलचित्रको मूल कथावस्तुलाई थप स्पष्ट पारेको छ। र्‍यापर भियोमाको शब्द, सङ्गीत र स्वर रहेको यस गीतले पैसाले मानव जीवनमा ल्याउने जटिलता र त्यसका कारण उत्पन्न हुने सम्बन्धहरूको यथार्थ चित्रण गरेको छ। गीतमा पैसाको लोभले मानिसको सक्कली चरित्र कसरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...