सुशान्त गौतम निर्देशित ‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीत सार्वजनिक

September 3, 2025 at 07:31 AM

द सिनेमा टाइम्स, काठमाडौं । सुशान्त गौतमको डेव्यु निर्देशनमा नेपाली र हिन्दी भाषामा निर्माण भएको सिनेमा ‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीत सार्वजनिक गरिएको छ । र्‍यापर भियोमाको शब्द रचना, संगीत तथा स्वरमा तयार भएको यो र्‍याप गीतले पैसाले मान्छेको असली चरित्र उजागर गर्ने सन्देश दिँदै पैसामा माया साटिने र सम्बन्ध टुट्ने यथार्थता प्रस्तुत गरेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...