वरिष्ठ बलराम’ को टिजरमा दयाहाङ र विजयको नोकझोक

September 3, 2025 at 09:52 AM

काठमाडौं – निर्देशक सुरेन्द्र पौडेलको आगामी चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले एकैसाथ दुई फरक पोस्टर र एउटा टिजर सार्वजनिक गरेको हो। दुवै पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र विजय बराल प्रमुख रूपमा देखिएका छन्। पहिलो पोस्टरमा दयाहाङ राई रातो सुटमा क्रुद्ध मुद्रामा देखिएका छन् भने विजय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...