‘मोदीबेनी’मा अमर प्रतापसँग वर्षा शिवाकोटी तयार

January 30, 2024 at 02:43 PM

काठमाडौं । मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मंगलबार नै चलचित्र युनिट छायांकनमा निस्किएको छ । यस चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् । सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिएकी छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...