वर्षकै प्रतिक्षित सिनेमा ‘जारी–२’को गीत ‘अम्लारी’ सार्वजनिक

September 3, 2025 at 10:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । असोज ३ गते रिलिज हुने चलचित्र ‘जारी–२, सङ अफ च्याब्रुङ’को नयाँ गीत रिलिज भएको छ । वर्षकै प्रतिक्षित सिनेमाको ‘अम्लारी’ बोलको गीत सार्वजनिक भएको हो । अविज्ञा घिमिरे र विकास लिम्बुको स्वर रहेको गीतमा सुष्मा सिग्देलको शब्दरचना छ । संगीत सुशान्त गौतमको छ । पालम, ख्याली र हाकपारेमा भने दयाहाङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...