‘अभिमन्यु च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक

September 3, 2025 at 10:35 AM

काठमाडौँ । फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक भएको छ। टाइटल ट्रयाकमा र्‍यापर भियोमाले शब्द, संगीत र स्वर प्रदान गरेका छन्। ट्रयाकले पैसाको प्रलोभनमा मान्छेको वास्तविक चरित्र, सम्बन्ध टुट्ने अवस्था र त्यसले जन्माउने तनावलाई प्रस्तुत गरेको छ। निर्माणपक्षका अनुसार, फिल्मले पैसाको चक्रव्यूहमा फसेको व्यक्तिको संघर्ष र त्यहाँबाट उम्किन खोज्ने प्रयासको कथा भन्छ। भिडियोमा भियोमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...