‘जारी २’ को ‘अम्लारी’ गीत सार्वजनिक

September 3, 2025 at 10:30 AM

काठमाडौं। आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’ २, सङ अफ च्याब्रुङ’को नयाँ गीत अम्लारी बोलको  सार्वजनिक गरेको छ। उपेन्द्र सुब्बा फिल्मका लेखक तथा निर्देशक हुन् । फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ। फिल्ममा दया, मिरुना तथा विजयका अलावा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...