‘रिमै’ को प्रिमियरमा कलाकारले भने : गुरुङ समुदायको संस्कृतिमा बनेको उत्कृष्ट फिल्म

September 4, 2025 at 05:25 AM
1 min read

काठमाडौँ- फिल्म ‘रिमै’ को उपत्यकामा प्रिमियर आयोजना गरिएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायत कलाकार र रंग पत्रकारहरू उपस्थित थिए। प्रिमियरमा गुरुङ समुदायको सांस्कृतिक झाँकी र सोरठी नाच प्रस्तुत गरिएको थियो। फिल्म हेरिसकेपछि विल्सन विक्रम राईले ‘रिमै’ मन छुने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...