काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘रिमै’को हिजो बुधबार रिलिजको पूर्वसन्धयामा प्रिमियरको आयोजना गरियो । न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो । शोअघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरुप सोरठी नाच समेत प्रस्तुत गरियो ।फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ गुरुङ समुदायको […]
The post रिमै प्रिमियरमा कसले के भने ? appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...