प्रीमियरमा ‘रिमै’: मन छुने फिल्म बनेको प्रतिक्रिया

September 4, 2025 at 05:18 AM
1 min read

काठमाडौं-  यही भदौ २० गते अर्थात शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘रिमै’ को बुधवार काठमाडौंमा भव्य प्रीमियरको आयोजना गरियो । न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रीमियरमा ‘रिमै’ हेर्न फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो । यो फिल्मको प्रीमियर शो प्रारम्भ हुनु अगाडि गुरुङ समुदायको सांस्कृतिक झाँकीस्वरुप सोरठी नाचसमेत प्रस्तुत गरियो । फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ गुरुङ समुदायको भेषभुषामा देखिए । यो फिल्मको प्रीमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य, अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका सेलिब्रेटीहरु पुगेका थिए । फिल्म हेरिसकेपछि अभिनेताबाट निर्देशक बनेका विल्सन विक्रम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...