काठमाडौं- भदौ २० गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रिमै’ को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । हिजो बुधवार नै खोलिएको अग्रीम टिकट बुकिङ बिहीवार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले शो निकालिसकेका छन् । फिल्मको बुधवार गरिएको प्रीमियरको प्रभावसमेत सिनेमा हलले उपलब्ध गराएको शोमा देखिएको छ । यो फिल्मले प्रीमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्मले देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १४ शो तथा मोफसलमा १८ शो उपलब्ध गराएको छ । यता देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...