‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला, कति पायो शोज ?

September 4, 2025 at 02:44 PM

रंगखबर, काठमाडौँ: भदौ २० गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । हिजो बुधबार नै खोलिएको अग्रीम टिकट बुकिङ बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले शो निकालिसकेका छन् । सिनेमाको हिजो बुधबार गरिएको प्रिमियरको प्रभाव समेत हलले उपलब्ध गराएको शोमा देखिएको छ । यो सिनेमाले प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...