‘कुमारी’को ‘कहाँ छौ’ रिलिज

September 4, 2025 at 02:39 PM

रंगखबर, काठमाडौँ: केहि दिनअघि काठमाडौंको टुँडिखेलमा नेपाली चलचित्र ‘कुमारी’ घोषणा कार्यक्रममा प्रत्यक्ष गाउँदै सार्वजनिक गरिएको गीत ‘कहाँ छौ’लाई इन्टरनेटमा सार्वजनिक गरिएको छ। चलचित्र घोषणाको लागि नै उक्त गीतलाई ‘केहर एन्ड द लुङ्गा’ ब्यान्डले प्रत्यक्ष प्रस्तुत गरेको थियो। यो गीत ‘कुमारी’ चलचित्रको एक प्रमुख गीत हो। गीतलाई चलचित्रको डिजिटल वितरक केन्द्र मोशन पिक्चर्स मार्फत सार्वजनिक गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...