‘गोर्खा वारियर’ प्रति उत्साह

January 30, 2024 at 10:59 PM

काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएपछि दर्शककमा एक खालको उत्साह देखिएको छ । आगामी ११ फागुनदेखि देशभरका सिनेमाघरमा आउन लागेको यो चलचित्रलाई लिएर दर्शकमा उत्साह देखिएको हो । मिलन चाम्सद्वारा निर्देशित यो चलचित्रको ट्रेलर ११ माघमा सार्वजनिक भएको थियो । नेपाली संस्करणको ट्रेलरले अहिले सर्वाधिक सकरात्मक प्रतिक्रिया पाएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...