निर्देशक कृषा चौलागाइँको जन्मदिनमै ‘पारस’को घोषणा

September 4, 2025 at 02:38 PM

काठमाडौं। निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर बुधबार नयाँ फिल्म ‘पारस’को घोषणा गरिएको छ। फिल्मको कथा तथा निर्देशन कृषाकै रहनेछ भने लगानी उनका भाई बिशाल चौलागाइँले गर्नेछन्। सचिन लदियाले लेखन गरेको यस फिल्मको छायांकन फागुनबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’ र ‘पिताम्बर’मा सहकार्य गरिसकेका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...