सिनेमाघरमा ‘रिमै’ पर्याप्त शो नदिएको भन्दै पछि हट्यो ‘चिठ्ठी’

September 4, 2025 at 10:39 PM

काठमाडौं । आजदेखि सिनेमाघरमा चलचित्र ‘रिमै’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा माधवराज खरेल निर्देशित ‘चिठ्ठी’ र खिलबहादुर गुरुङ निर्देशित ‘रिमै’ले आउने घोषणा गरेको थिए । तर, अन्तिम समयमा आएर बिहीबार चलचित्र ‘चिठ्ठी’को प्रदर्शन स्थगित गरिएको छ र ‘रिमै’ शोलो प्रदर्शनमा आएको छ । आजदेखि सिनेमाघरमा चलचित्र ‘रिमै’ प्रदर्शनमा आएको छ । शुक्रबार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...