काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज भदौ २० गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘रिमै’ प्रदर्शनमा आएको छ । यो फिल्मलाई देशभरिका सिनेमा हलहरुले राम्रो शो दिएका छन् । यो फिल्मका लागि सिनेमा हलहरुले बुधवारदेखि नै अग्रीम बुकिङ खुल्ला गरेका थिए । बिहीवार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो फिल्मका लागि शोहरु निकालिसकेका थिए । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १४ शो तथा मोफसलमा १८ शो उपलब्ध गराएको छ । दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना पाँच हलमा ५ शो, वान ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...