काठमाडौं– नयाँ नेपाली फिल्म ‘कुमुदे हिँड्यो हिरो बन्न’ बन्ने भएको छ । साहित्यकार तथा गीतकार जानकी पन्त ‘जुन’ को डेब्यु निर्देशनमा यो फिल्म निर्माण हुने भएको हो । निर्देशक पन्तका अनुसार यो फिल्ममा एउटा पात्र, जो जिन्दगीका हरेक कुरामा हिरो बन्न चाहन्छ, उनैको कथामा यो फिल्म बन्ने छ । कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मका निर्मातामा विष्णु पन्त शर्मा आचार्य तथा सह–निर्माता चक्र बहादुर बराल रहेका छन् । फिल्मका कार्यकारी निर्माता भने रंग पत्रकार तथा रेडियो कार्यक्रम भोला सुबेदी आर्जे प्रणव रहेका छन् । दाङ, पोखरा तथा काठमाडौंका विभिन्न लोकेशनमा छायांकन गरिने यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...