काठमाडौं— आगामी कात्तिक ७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ । बिहीवार फिल्मका फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । फिल्मको पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन् । धिरज र मिरुनाले राई समुदायको पहिरनमा ढोलसहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन् । पोस्टरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ । दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैँचामा बसेका छन् । धिरजले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...