फ्राईडे रिलिज अन्तर्गत ‘रिमै’ र ‘चिट्ठी’ देशभरका हलमा प्रदर्शन

September 5, 2025 at 04:32 AM

रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट अभिनेता दयाहाङ  राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘रिमै’ देशभरका सिनेमामा घरबाट रिलिज भएको छ। बुधबार सम्पन्न भएको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको फिल्मको कथा गुरुङ समुदायको एक जोडीको वरपर घुमेको छ। उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...