‘हरिबहादुरको जुत्ता’ले दर्शकको ध्यान खिच्दै

September 5, 2025 at 06:50 AM

काठमाडौं । निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ आउँदो दशैंको फूलपाती ९असोज १३ गते० देखि देशभर प्रदर्शनमा आउने भएको छ। फिल्ममा हरिवंश आचार्यको लोकप्रिय टेलिभिजन पात्र हरिबहादुरलाई सिनेमाटिक ढाँचामा प्रस्तुत गरिएको छ। दशकौँअघिदेखि नेपाली दर्शकमाझ परिचित उक्त पात्र पहिलोपटक ठूला पर्दामा देखिन लागेकाले फिल्मप्रति विशेष उत्साह देखिएको छ। फिल्मको सार्वजनिक पोस्टर, …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...