काठमाडौं– दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको नेपाली नयाँ फिल्म ‘हरिबहादुरको जुत्ता’ यही बडादशैँको फूलपाति (असोज १३ गते) का दिनदेखि प्रदर्शनमा आउँदैछ । हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अब ठूलो पर्दामा आउन लागेको हो । हरिबहादुर पात्रसंग हरेक जेनेरेशनका दर्शक परिचित रहेका छन् । सोहि कारण पनि यो फिल्मलाई लिएर दर्शकमा एक प्रकारको उत्साह रहेको छ। रमाइलो र पारिवारिक यो फिल्म बडादशैँको माहोलमा दर्शकले रुचाउने भएका कारण पनि यो फिल्मले बक्स अफिसमा राम्रो प्रभाव पर्ने अनुमान गरिएको छ । सार्वजनिक प्रचार सामग्रीलाई दर्शकले दिएको मायाले पनि यो फिल्मलाई दर्शकले चासोका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...