’हरिबहादुरको जुत्ता’ हिट हुने के-के छन् त आधार ?

September 5, 2025 at 09:31 AM

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ’हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउंदैछ । हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अव ठुलो पर्दामा आउने भएको हो। हरिबहादुर पात्रसंग हरेक जेनेरेशनका दर्शक परिचित रहेका छन् । सोहि कारण पनि यो चलचित्रलाई लिएर दर्शकमा एक प्रकारको उत्साह रहेको छ। रमाइलो र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...