चलचित्र ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

September 5, 2025 at 09:35 AM

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको यो चलचित्रको गीत शुक्रवार सार्वजनिक गरिएको हो। गीतमा चर्चित गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ। शब्द र सङ्गीत पनि पुष्पन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...