काठमाडौं– अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको नेपाली फिल्म ‘झरी पछिको इन्द्रेणी’ मा ‘धन्य धन्य लोकेश्वर’ बोलको गीत समावेश गरिने भएको छ । नेवारी गीत ऐला लुवया, सालगु गाचाबाट लोकप्रिय भएका गायक रोजमान महर्जनले यो गीतमा स्वर दिएका छन् । उनलाई यो गीतको गायनमा गायिका रत्नशोभा महर्जनले साथ दिएकी छिन् । यो गीतले नेपाली भक्ति संगीतमा एक नयाँ स्वाद थप्ने आशा गरिएको छ । गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका हुन् । बाँसुरीमा रुबिन श्रेष्ठ, खिन–मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ तथा गिटारमा सुरेन्द्र श्रेष्ठकै प्रस्तुति रहेको छ । गीतको मिक्सिङ र मास्टरिङ पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...