सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि ‘बलिदान’को गीत रिलिज स्थगित

September 5, 2025 at 01:11 PM

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले आज सार्वजनिक गर्ने भनिएको ‘बलिदान’को गीत रिलिज स्थगित गरेका छन् । हिजो बिहीबारबाट नेपाल सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा सिनेमा क्षेत्रमा पनि त्यसको असर परेकाले आज शुक्रबार रिलिज हुने भनिएको गीत अनिश्चितकालका लागि पोस्टपोन्ड गरिएको जानकारी निर्देशक सेनले दिए । पछिल्लो समयका चर्चित गायक सुजन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...