सुरक्षा र वर्षा फिचर्ड ‘धागो’को गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

September 5, 2025 at 12:54 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको सिनेमा ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ । आगामी कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको यो सिनेमाको गीत शुक्रवार सार्वजनिक गरिएको हो । यो गीतमा चर्चित गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...