जापानी चलचित्रबाट क्युएफएक्सको अनौठो ‘ट्रायल,’ ‘अभिमन्यु’का निर्माताले दिए धन्यवाद

September 5, 2025 at 01:12 PM

काठमाडौं – नेपालभर भदौ २७ गते नेपाली चलचित्र ‘अभिमन्यु’ र जापानी एनिमे ‘डेमन स्लेयर: किमेत्सु नो याइबा द मूभी: इन्फिनिटी क्यासल’ एकसाथ रिलिज हुँदै छन्। तर, रिलिजअघि नै विवाद सुरु भएको छ। जापानी चलचित्र ‘डेमन स्लेयर’ को टिकट अग्रिम बिक्रीका लागि देशभरका हलहरूले शो सार्वजनिक गरिसकेका छन्। नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पनि यसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...