काठमाडौं- नेपाली फिल्म क्षेत्र अहिले अभूतपूर्व रुपमा चलायमान भएको छ । खासगरि, अघिल्लो वर्ष केही नेपाली फिल्मले व्यवसायिक सफलताको कीर्तिमान कायम गरेपछि फिल्मकर्मीहरुको व्यस्तताको ग्राफ तिव्र रुपमा उक्लिएको मात्र छैन, दर्शकले पनि नेपाली फिल्मलाई उत्तिकै साथ दिएका छन्, समर्थन गरेका छन् । एकातिर दर्जनौँ फिल्महरु फ्लोरमा छन् भने धेरै फिल्महरु पोष्ट प्रोडक्सनमा छन् । त्यस्तै प्रदर्शनको लागि तयार भएका फिल्मको संख्या पनि दर्जनौँ छन् । फिल्म क्षेत्रमा छाएको उत्साहकै परिणाम हो, यो वर्षको अन्त्यसम्म मात्र होइन अर्को वर्षको दशैँसम्म प्रदर्शन हुने फिल्महरुको सूचिसमेत सार्वजनिक भएको छ । यसैबीच, उत्साहजनक रुपमा स्वदेशदेखि विदेशसम्मका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...