काठमाडौं : अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको सिनेमा ‘मितज्यु’अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार सिनेमाका लागि अनुबन्ध गरेको हो। यसअघि अरुणले सिनेमा ‘खुश्मा’मा अभिनय गरेका थिए। यसअघि यो सिनेमामा अभिनेता सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले सिनेमालाई थप बलियो बनाउने निर्माण पक्षको भनाई …
‘मितज्यु’मा जोडिए अरुण Read More »
The post ‘मितज्यु’मा जोडिए अरुण first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...