The post फिल्म ‘मितज्यु’मा अरुण पुन अनुबन्ध appeared first on Celebrity Nepal.
काठमाडौं। अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि अरुणले फिल्म ‘खुश्मा’मा अभिनय गरेका थिए। यसअघि यो फिल्ममा अभिनेता सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको भनाई छ। […]
The post फिल्म ‘मितज्यु’मा अरुण पुन अनुबन्ध appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...