पल, बेनिशा र नीति स्टारर ‘मोहर’ले ल्यायो सुनको मोहर जित्ने अफर

September 7, 2025 at 06:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत साउन २३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘मोहर’ अहिले हलमा पाँचौं हप्तामा चलिरहेको छ । यो सिनेमाले बक्सअफिसमा सुखद कमाई गरिरहेको छ । यो वर्षकै दोस्रो हिट सिनेमामा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ । पाँचौं हप्तामा यो सिनेमाको निर्माणपक्षले दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ । देशका ४ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...