‘मितज्यु’मा जोडिए अरुण पुन

September 7, 2025 at 10:39 PM

काठमाडौं । अनिल बुढामगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यु’ अरुण पुनमगर अनुबन्ध हुनुभएको छ । उहाँलाई निर्माण टिमले चलचित्रका लागि अनुबन्ध गरेको हो । यसअघि अरुणले चलचित्र ‘खुश्मा’मा अभिनय गर्नुभएको थियो । यसअघि यो चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने अनुबन्ध भइसक्नुभएको छ । अरुणको उपस्थितिले चलचित्रलाई थप बलियो बनाउने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...