अमेरिकामा ‘छक्का पन्जा टूर २०२५’, दीपक दीपालाई जीतुको साथ

September 8, 2025 at 05:10 AM
1 min read

काठमाडौं । आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतिमा ‘छक्का पन्जा- युएसए कमेडी टूर २०२५’ को आयोजना हुने भएको छ। आइतबार काठमाडौंमा आयोजित एक प्रेस भेटघाटबीच उक्त कार्यक्रमको औपचारिक घोषणा गरियो। नेपालबाट यो कार्यक्रमको संयोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन्। अमेरिकामा भने सुदिप आत्रेय र सुमन अधिकारीले गरिरहेका छन्। सेप्टेम्बर १९ बाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...