किन हेर्ने ‘हरिबहादुरको जुत्ता’ ?

September 5, 2025 at 07:29 AM

काठमाडौं । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउँदैछ। हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अव ठुलो पर्दामा आउने भएको हो। हरिबहादुर पात्रसँग हरेक जेनेरेशनका दर्शक परिचित रहेका छन्। सोहि कारण पनि यो चलचित्रलाई लिएर दर्शकमा एक प्रकारको उत्साह देखिन्छ। रमाइलो र पारिवारिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...