पाटनबाट चलचित्र ‘कुमारी’को छायांकन सुूरू

September 2, 2025 at 08:37 AM

काठमाडौं । चलचित्र ‘कुमारी’ को छायांकन सुरू भएको छ। मङ्गलबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा चलचित्रको औपचारिक शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो । दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’ को छायाङ्कन ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको हो। सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ। यस चलचित्रमा अभिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...