छक्का पन्जा : युएसए कमेडी टुर २०२५ को आयोजना हुने

September 8, 2025 at 07:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । छक्का पन्जा युएसए कमेडी टुर २०२५ को आयोजना हुने भएको छ । आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतीमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यसको घोषणा गरिएको हो । नेपालबाट यो कार्यक्रमको संयोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन् । अमेरिकामा सुदिप आत्रेय र सुमन अधिकारिले गरिरहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...