काठमाडौं । गायक प्रमोद खरेल स्वरवद्ध नयाँ गीति भिडियो मनमा पर्यो चोट सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ । स्वार्थ केन्द्रीत प्रेमको जालमा फसाएर एक युवतीले युवकको जीन्दगीमाथि गरेको खेलबाँडलाई भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । पछिल्लो समयमा युवा युवतिमा फस्टाउँदो नाटकीय […]
The post मनमा पर्यो चोटमा उषा र एलपी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...