काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले परित्याग गरेर अब कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नहुने घोषणा गरेकी छिन् । मंगलवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मानवता, न्याय र आगामी सन्ततिप्रतिको जिम्मेवारीलाई पहिलो प्राथमिकता हुने बताउँदै यस्तो निर्णय सार्वजनिक गरेकी हुन् । मानन्धरले लेखेकी छिन्- ‘मानव भएर जन्मिएको नाताले मानवता नै मेरो पहिलो प्राथमिकता हो, न्याय मेरो पहिलो प्राथमिकता हो, आगामी सन्ततिप्रति जिम्मेवारी मेरो पहिलो प्राथमिकता हो र आफ्नै अन्तरात्माको आवाज सुन्ने सामर्थ्य मेरो पहिलो प्राथमिकता हो ।’ उनले अहिलेसम्म कुनै राजनीतिक संस्थामा आफ्नो संलग्नता ती नै मूल्य र प्राथमिकताको हितमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...