‘अभिमन्यु : च्याप्टर वान’ को प्रदर्शन स्थगित

September 9, 2025 at 06:23 AM
1 min read

काठमाडौँ- फिल्म ‘अभिमन्यु : च्याप्टर वान’ को प्रदर्शन स्थिगित भएको छ। जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको हो। फिल्म यही भदौ २७ देखि प्रदर्शनमा आउने तयारीमा थियो। फिल्मको निर्माण कम्पनी सेभेन सिज सिनेमाजले एक विज्ञप्ति जारी गर्दै फिल्म स्थगित गरिएको जानकारी दिएका हुन्। फिल्मको नयाँ प्रदर्शन मिति चाँडै घोषणा गरिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...