सिनेमाघर अनिश्चितकालका लागि बन्द

September 11, 2025 at 12:47 AM

काठमाडौं । नेपाली सेनासहितका सुरक्षा फौज शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान जटिल परिस्थितिका कारण बुधबार पनि देशभरका चलचित्र बन्द रहेका छन् । नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले देशको अवस्था सामान्य नभएसम्म सिनेमाघर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...