‘अभिमन्यु’ को प्रदर्शन स्थगित

September 11, 2025 at 12:37 AM

काठमाडौं ।  यही भदौ २७ गते प्रदर्शनमा आउने घोषणा गरिएको चलचित्र ‘अभिमन्यु’ को रिलिज मिति स्थगित भएको छ । हालै देशभर जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसले सिर्जना गरेको परिस्थितिलाई ध्यानमा राख्दै चलचित्रको प्रदर्शन रोकिएको निर्माताले बताएका छन् । निर्माता कम्पनी सेभेन सिज सिनेमाका अध्यक्ष विनोद पौडेलले एक विज्ञप्ति जारी गर्दै चलचित्रको नयाँ मिति छिट्टै

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...