प्रथम महिला प्रधानमन्त्रीलाई हरिवंश आचार्यको शुभकामना

September 12, 2025 at 06:07 PM

काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालको नयाँ अन्तरिम सरकार र पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना व्यक्त गरेका छन्। उनले देशमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कार्कीको नेतृत्वमा देशले सही दिशा लिने विश्वास व्यक्त गरेका छन्। आचार्यले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “देशले भोगेको ठुलो मानवीय र जनधनको क्षतिले नेपाल आमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...