आमाको ममतामयी स्पर्शले मुलुकले नेतृत्व पाएको छ: पल शाह

September 12, 2025 at 06:45 PM

काठमाडौं – अभिनेता पल शाहले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई हार्दिक बधाई दिएका छन्। उनले यो क्षणलाई ‘देशको इतिहासमा सुनौलो अक्षरले लेखिने क्षण’ भन्दै प्रशंसा गरेका छन्। पलले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनु भएकी सम्माननीय पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीज्यूलाई हृदयदेखि हार्दिक बधाई अर्पण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...