नजिकिँदै बडादशैँः पूनर्निर्माण संग–संगै मनोरञ्जन क्षेत्रलाई पनि चलायमान बनाउने कि ?

September 14, 2025 at 03:51 AM

काठमाडौं– भदौ २३ गतेको जेन–जी पुस्ताको प्रदर्शन तथा भदौ २४ गते आक्रोशित समुहले गरेको तोडफोड तथा आगजनीले नेपालमा अकल्पनीय क्षती पुर्याएको छ । ५१ जना निर्दोष नेपालीको ज्यान जाने गरि भएको प्रदर्शन तथा त्यसको प्रतिक्रियास्वरुप भएको आगजनी तथा तोडफोडले नेपाललाई २० वर्षौँ वर्ष पछाडि धकेलिदिएको अर्थविद्हरुले बताइरहेका छन् । उक्त घटनाले समाजका हरेक क्षेत्रलाई प्रभावित बनाएपछि नेपालको मनोरञ्जन क्षेत्र यसबाट अछूतो रहने कुरै भएन । हुन त प्रदर्शनकारीहरुले नेपालका कुनै पनि सिनेमा हल तथा मनोरञ्जनका अन्य स्थलहरुमा भौतिक क्षति पुर्याएका छैनन्, तर मानिसहरु अझै पनि मानसिक रुपले खुल्न सकेका छैनन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...