जेनजी आन्दोलनको कारण बन्द देशभरका सिनेमा हल सोमबारदेखि संचालनमा आउने

September 14, 2025 at 09:15 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत भदौ २३ र २४ गते नेपालमा चर्किएको जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका सिनेमा हल सोमबारदेखि संचालनमा आउने भएका छन् । आज आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा हल संचालनमा ल्याउने निर्णय गरेको हो । देशका विभिन्न स्थानमा तोडफोड र आगजानीबाट ध्वस्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...