भोलिदेखि देशभरका फिल्म हल खुल्ने

September 14, 2025 at 10:25 AM
1 min read

काठमाडौँ- जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबार अर्थात् भाेलिबाट खुल्ने भएको छ। हल सोमबार खोल्ने निर्णय गरेको संघका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए। हल सञ्चालन गर्ने विषयमा आइतबार संघको बैठकले सो निर्णय गरेको हो। भदाै २४ देखि देशभरका फिल्म हल बन्द थियाे।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...