काठमाडौं– अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको भदौ २९ गते आइतवार जन्मदिन परेको छ । यहि अवसरमा उनले सामाजिक सञ्जालमार्फत एउटा स्टाटस पोस्ट गरेकी छिन् । उनी लेख्छिन्– ‘आज मेरो जन्मदिन, उमेर बढे सँग–सँगै अनुभवको आधारमा मैले धेरै चिज भोगिसकेकी छु, अझै धेरै कुराहरू भोग्न बाँकी नै छ । मेरो जीवनको उतार– चढाव म सहुँला, तर मेरो देशको उतार–चढाव अब सहन गाह्रो हुन्छ ।’ अभिनेत्री ढुंगाना थप्छिन्– ‘मेरो आमाले भन्ने गर्नु हुन्थ्यो तिमीले जीवनमा तीन चिज बिर्सिनु हुँदैन, एउटा आफ्नो जन्मभूमि, अर्को आमाको कोख र तेस्रो आफ्नो धरातल । आफ्नो धरातल त म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...