‘माग्ने राजा’ पनि भोलीबाट पुनः प्रदर्शनमा आउने, ‘नो नट अगेन’ गीत समेत रिलिज

September 14, 2025 at 12:20 PM

द सिनेमा टाइम्स, काठमाडौं । गत भदौ ६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘माग्ने राजा’ पनि भोली सिनेमा हल सञ्चालनमा आएसँगै पुनः प्रदर्शनमा आउने भएको छ । बक्सअफिसमा राम्रो व्यापार गरिरहेको सिनेमा गत सोमबार भदौ २३ गतेबाट चर्किएको जेनजी आन्दोलनका कारण सिनेमा हल बन्द भएपछि प्रदर्शन रोकिएको थियो । यसैबीच, यो सिनेमामा समावेश ‘नो नट अगेन’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...