आजदेखि खुल्दै ६ दिन बन्द भएका सिनेमा हल

September 15, 2025 at 03:47 AM
1 min read

काठमाडौं- जेन-जी पुस्ताको प्रदर्शनपछि बन्द भएका देशभरका सिनेमा हल सोमवारदेखि खुलेका छन् । आइतवार बसेको सिनेमा हल सञ्चालक तथा फिल्म वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र सिनेमा हलको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा रहेको  क्युएफएक्सको भवनबाहेक अन्य सबै फिल्म हल सोमवादेखि नियमित रुपमा सञ्चालनमा  आएका हुन् । महर्जनले रात्रिकालीन शो सञ्चालन गर्ने भए पनि राति १० बजेभित्र सिनेमा हल बन्द गर्ने व्यवस्था गरिएको बताए । सोमवारदेखि ‘रिमै’, ‘मोहर’ लगायत नेपाली फिल्मसँग केही विदेशी फिल्म पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...